बुधबार, चैत्र २७, २०८१
बुधबार, चैत्र २७, २०८१
  • होमपेज
  • समाचार
  • सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

  • शुक्रबार, फाल्गुन १६, २०८१
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं –  राजधानी उपत्यका लगायत देशको विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान २स्५१ बजे भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६।१ रेक्टर स्केलको भूकम्प गएको हो।भूकम्प जाँदा मानिसहरु रातको समयमै घर बाहिर निस्किएका थिए। पहाडी र तराई दुवै क्षेत्रमा धक्का महसुस गरिएको छ। भूकम्पबाट भौतिक क्षति भने भएको छैन। अहिले जनजीवन सामान्य छ।

चर्चामा

सम्बन्धित समाचार