
काठमाडौ— प्रतिनिधि सभा बाट पाँच वटा अध्यादेश स्वीकृत गरिएको छ । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश भने ‘होल्डमा राखेर प्रतिनिधिसभाल् अरु पा“च अध्यायदेश बुधबार स्वीकृति गरेको छ । गत १४ पुसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । गत २९ पुसमा थप चारवटा अध्यादेश जारी भएका थिए निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको थियो । यी अध्यादेश पनि बुधबार प्रतिनिधिसभा बाट स्वीकृत भएको छ ।