बुधबार, चैत्र २७, २०८१
बुधबार, चैत्र २७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज तराई–मदेश जिल्लामा होली पर्व मनाइदै

आज तराई–मदेश जिल्लामा होली पर्व मनाइदै

  • शुक्रबार, चैत्र १, २०८१
आज तराई–मदेश जिल्लामा होली पर्व मनाइदै

काठमाडौ –आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व हर्षोउल्लासका साथ मनाइदैछ । होलीको अबसरमा आज तराइका जिल्लामा सार्बजनिक बिदा दिइएको छ हिमाली तथा पहाडी जिल्लामा खुशी उमंगका साथ होली पर्व मनाइयो । आज नवलपुर (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लामा होली पर्व हर्षोउल्लासका साथ मनाइदै छ ।असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ । धार्मिक महत्वसँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको बिशेषता मानिएको छ ।

चर्चामा

सम्बन्धित समाचार