मङ्लबार, बैशाख २, २०८२
मङ्लबार, बैशाख २, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नयाँ वर्ष २०८२ सालको शुभकामना : सकरात्मक सोचले जीवन बदल्न सक्छ,

नयाँ वर्ष २०८२ सालको शुभकामना : सकरात्मक सोचले जीवन बदल्न सक्छ,

  • सोमवार, बैशाख १, २०८२
नयाँ वर्ष २०८२ सालको शुभकामना  : सकरात्मक सोचले जीवन बदल्न सक्छ,

काठमाडौ — आज देखि नयाँ बर्ष २०८२ साल प्रारम्भ भएको छ । २०८१ साललाई स्मरण सहित बिदाई गर्दै  नयाँ वर्ष  र्लाई हामी सबैलै स्वागत गर्दछौ । सकरँतमक सोचले जीवन बदल्न सक्छ भन्ने हेतुले सबैले सकरात्मक सोचौ र नयाँ    कामको सुरुवात गरौ । सकरात्मक सोचले आत्मबल बढाउछ, स्वास्थ्यमा सुधार ल्याउछ, मित्रता कायम गर्छ  ।  सकरात्मक सोचले आयु बढछ ।  ध्यान गरौ  योग गरौ योगले जीवनमा सुधार ल्याउछ । धर्म कर्ममा ध्यान दिऔ । नकरात्मक सोचले सत्रुता कायम गर्छ आयु घटाउछ तनाव बढाउछ ।  कोही कसैलाई दुःख दिने काम नगरौ । देश बिदेशमा  रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी  नयाँ वर्ष  मनाइरहेका छन् । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, लगायत राजनीतिक दलका शीर्ष नेताले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छ । नया बर्षको अवसरमा नेपालका पर्यटकिय स्थलमा चहलपहल बढने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार