सोमवार, असार २३, २०८२
सोमवार, असार २३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

  • सोमवार, बैशाख २९, २०८२
आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

काठमाडौ — शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइने चलन छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन ।

चर्चामा

सम्बन्धित समाचार