आइतवार, अशोज ५, २०८२
आइतवार, अशोज ५, २०८२
Sunday, September 21, 2025
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • वनमन्त्री शाही संग बिदेशी पाहुनाको शिष्टचार भेटवार्ता

वनमन्त्री शाही संग बिदेशी पाहुनाको शिष्टचार भेटवार्ता

  • शनिबार, जेष्ठ ४, २०८२
वनमन्त्री शाही संग बिदेशी पाहुनाको शिष्टचार भेटवार्ता

काठमाडौ – नेपाल  सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी ज्यू सित सगरमाथा संवादमा सहभागी हुन नेपाल आउनुभएका भारतका वन तथा जलवायु परिवर्तन मन्त्री श्री भूपेन्द्र यादव, संयुक्त अरब इमिरेट्स (युएई) का ऊर्जा तथा दिगोपन मामिलाका लागि सहायक विदेशमन्त्री श्री अब्दुल्ला बलाला, किर्गिजस्तानका राष्ट्रपतिका विशेष प्रतिनिधि दिनारा केमेलोभा र लस एण्ड ड्यामेज कोषका कार्यकारी निर्देशक इब्राहिमा शेख डिओङ संग शुक्रबार शिष्टचार भेटवार्ता भएको छ ।

चर्चामा

सम्बन्धित समाचार