बिहिबार, जेष्ठ ९, २०८२
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • डा विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त

डा विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त

  • मङ्लबार, जेष्ठ ७, २०८२
डा विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त

काठमाडौ— नेपाल सरकारले राष्ट्र बैंकको गभर्नरमा  डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार