सोमवार, असार २३, २०८२
सोमवार, असार २३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सरकारले आज आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि बजेट ल्याउदै

सरकारले आज आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि बजेट ल्याउदै

  • बिहिबार, जेष्ठ १६, २०८२
सरकारले आज आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि बजेट ल्याउदै

काठमाडौ– नेपाल सरकारले बिहीबार आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट सार्बजनिक गर्दै छ ।संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्न लागेका हुन ।सरकारले हरेक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने गरेको छ । ।

चर्चामा

सम्बन्धित समाचार