सोमवार, असार २३, २०८२
सोमवार, असार २३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रदेश र स्थानीय तहमा २ खर्ब ४१ अर्ब ८१ करोड बजेट विनियोजन

प्रदेश र स्थानीय तहमा २ खर्ब ४१ अर्ब ८१ करोड बजेट विनियोजन

  • बिहिबार, जेष्ठ १६, २०८२
प्रदेश र स्थानीय तहमा २ खर्ब ४१ अर्ब ८१ करोड बजेट विनियोजन

काठमाडौ- सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकार र स्थानीय तहका लागि २ अर्ब ४१ अर्ब ४१ करोड रकम विनियोजन गरेको छ ।बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तु गर्दै स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गरिएको बताउनु भएको छ ।प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार शशर्त अनुदान अन्र्तगत प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहमा रु ८८ अर्ब ९७ करोड हस्तान्तरण गरिने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार