सोमवार, असार २३, २०८२
सोमवार, असार २३, २०८२
  • होमपेज
  • देश
  • वन तथा वातावरण मन्त्रालयमा बजेट १८ अर्ब ६१ करोड बजेट बिनियोजन

वन तथा वातावरण मन्त्रालयमा बजेट १८ अर्ब ६१ करोड बजेट बिनियोजन

  • बिहिबार, जेष्ठ १६, २०८२
वन तथा वातावरण मन्त्रालयमा बजेट १८ अर्ब ६१ करोड बजेट बिनियोजन

काठमाडौ-अर्थमन्त्री विष्णु पौडेलले वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड विनियोजन गरिएको बताउनुभएको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गर्नुहुँदै उहाँले सो जानकारी दिनुभएको हो । जनवायु अनुकुलनका कार्यक्रम प्रदेश र स्थानी आय तहमा सञ्चालन गरिने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार