सोमवार, असार २३, २०८२
सोमवार, असार २३, २०८२
  • होमपेज
  • समाचार
  • राजा वीरेन्द्रको सपरिवारको सम्झनामा कमलादीमा दीप प्रज्वलन

राजा वीरेन्द्रको सपरिवारको सम्झनामा कमलादीमा दीप प्रज्वलन

  • सोमवार, जेष्ठ २०, २०८२
राजा वीरेन्द्रको सपरिवारको सम्झनामा कमलादीमा दीप प्रज्वलन

काठमाडौ –दिवंगत वीरेन्द्र शाहका राजपरिवारलाई श्रद्धान्जली दिन कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्ववलन गरिएको छ । कमलादीस्थित गणेश मन्दिरमा हिमानी ट्रष्टको आयोजनामा उक्त दीप प्रज्वलनमा पूर्व युवराज्ञी हिमानी शाह र छोरा हृदयन्द्र शाहले पनि दीप प्रज्वलन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार