सोमवार, असार २३, २०८२
सोमवार, असार २३, २०८२
  • होमपेज
  • समाचार
  • बर्खायाममा चनाखो बनौ सुरक्षित रहौ : प्रधानन्त्री ओलीको आग्रह

बर्खायाममा चनाखो बनौ सुरक्षित रहौ : प्रधानन्त्री ओलीको आग्रह

  • शनिबार, जेष्ठ २५, २०८२
बर्खायाममा चनाखो बनौ सुरक्षित रहौ  : प्रधानन्त्री ओलीको आग्रह

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा सुरक्षित र चनाखो रहन सबैलाई गर्नु भएको छ । ओलीले आज सामाजिक सञ्जाल फेसबुक मार्फत बर्खायाममा बर्षा संगै बाढीपहिरो जस्ता विपत्तिको जोखिम हुने भएकाले सबैलाई चनाखो सुरक्षित रहन आग्रह गर्नु भएको छ ।वर्षायाममा बाढीपहिरोजस्ता विपत्तिको जोखिम बढी हुन्छ । विपदबाट बच्न हरसमय सजगता चाहिन्छ प्रधानमन्त्री ओलीले भन्नु भएको छ । ‘यससम्बन्धी प्रत्यक्ष सूचना प्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ ।

चर्चामा

सम्बन्धित समाचार