आइतवार, असार २२, २०८२
आइतवार, असार २२, २०८२
  • होमपेज
  • समाचार
  • हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउदै

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउदै

  • शनिबार, जेष्ठ २५, २०८२
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउदै

मुगु—पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित शनिबार जुम्ला पुगेका छन ।हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिका अन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्व युवराज्ञी शाह जुम्ला पुगेकी हुन ।
जुम्ला विमानस्थलमा पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्रस्थानीयवासीले फुलमाला बाजाले स्वागत गरेका छन । हिमानी ट्रस्टले सामाजिक सेवा अन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो । उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ योगदान हुने स्थानीयको भनाई छ .।

चर्चामा

सम्बन्धित समाचार