आइतवार, असार २२, २०८२
आइतवार, असार २२, २०८२
  • होमपेज
  • खेलकुद
  • फुटबल खेलमा रमाउदै दुर्गमका बालकालिका

फुटबल खेलमा रमाउदै दुर्गमका बालकालिका

  • आइतवार, असार ८, २०८२
फुटबल खेलमा रमाउदै दुर्गमका बालकालिका

मुगु= हमाली जिल्ला दुर्गम बस्तीका बिद्यालयमा अध्यायरत बालबालिकाहरु फुटबल प्रति मोह बढेको छ । स्कुल बिदाको दिन हातमा बल बोकेर नजिकको चौरमा गएर फुटबल खेलेर रमाउने गरेका छन । बिशेष गरेर कक्षा ५ देखि माथि ८ सम्म पढने बालबालिकालाई फुटबल खेलले छोएको छ । ५० रुपैया देखि १ सय सम्मको बाजी थापेर फुटबल खेल्ने गरेको छ । बिद्यालयस्तरीय भलिबल फुटबल प्रतियोगिता हुन थालेपछि त्यसको सिको गर्दै बालबालिकाहरु पनि फुटबल प्रति आज्ञmर्षष देखिएका छ । तस्वीर क्याराभान खबर

चर्चामा

सम्बन्धित समाचार