मुगु —प्रतिनिधिसभा बाट आइतबार संघीय निजामती सेवा विधेयक बैठक बाट पारित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरे लगत्तै बैठक बाट बहुमतले पारित भएको छ ।