सोमवार, असार २३, २०८२
सोमवार, असार २३, २०८२
  • होमपेज
  • देश
  • सत्ता गठबन्धन पूरै समय रहन्छ, : सभापति देउवा

सत्ता गठबन्धन पूरै समय रहन्छ, : सभापति देउवा

  • सोमवार, असार २३, २०८२
सत्ता गठबन्धन पूरै समय रहन्छ, : सभापति देउवा

मुगु —नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र नेकपा एमालेसँगको सत्ता गठबन्धन पुरै समय रहने र कुनै समस्या नभएको बताउनु भएको छ । सोमबार केन्द्रीय समिति बैठक समापन कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उहाले यस्ता धारणा ब्यक्त गर्नु भएको हो । सभापति देउवाले गठबन्धन स्थायी रहने विश्वास व्यक्त गरेका छन उहाले सत्ता गठबन्धनमा त्यस्तो कुनै समस्या देखिए छलफल बाट समस्या समधान गरिने जानकारी गराउनु भएको छ । नेकपा एमालेसँगको गठबन्धन जुन छ, यसमा अहिलेसम्म मात्रै होइन भोलिसम्म पनि मलाई विश्वास छ,’ देउवाले भन्नुभयो ‘यो गठबन्धन पूरा समय जान्छ ।

चर्चामा

सम्बन्धित समाचार