आइतवार, भदौ १, २०८२
आइतवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • आज साउनको पहिलो सोमबार शिवको पुजा आराधाना गरिदै

आज साउनको पहिलो सोमबार शिवको पुजा आराधाना गरिदै

  • सोमवार, साउन ६, २०८२
आज साउनको पहिलो सोमबार शिवको पुजा आराधाना गरिदै

मुगु—आज साउनको पहिलो सोमबार, हिन्दु धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरि मनाउदै छन । आज बिहानै देखि पुजाआराधानाको लागि पशुपति लगायत शिबालयमा भक्तजनहरुको  घुइचो लागेको छ ।शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ आज बिहानै देखि भक्तजनहरुको शिव मन्दिरमा गएर पूजाआजा गदैछन । ।साउन महिनाको सोमबार शिवको प्रिय दिनको रुपमा मानिने भएको व्रत लिने मानिसले पवित्र भएर आफ्नाइन्द्रियहरूमाथि संयम गरी वैदिक अथवा लौकिक मन्त्रहरूद्वारा विधिवत् शिवको पूजा गर्नुपर्दछ । ब्रह्मचारी, गृहस्थ, विवाहित वा अविवाहित नारीले सोमबारको दिन शिवको आराधना गर्दछन ।
साउनको हरेक सोमबार श्रद्धालुहरूले रातो, हरियो र पहेँलो वस्त्र तथा चुरा–पोते लगाएर शिवको पूजा गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार