सोमवार, भदौ ९, २०८२
सोमवार, भदौ ९, २०८२
  • होमपेज
  • समाचार
  • सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली

  • बिहिबार, साउन १६, २०८२
सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली

मुगु —प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ अर्थात् खीर खाने दिनको शुभकामना दिनु भएको छ ।बिहिबार बिहान सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीले सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् भनेर शुभकामना दिनु भएको हो । उहाले पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेको उल्लेख गर्दै पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको उल्लेख गर्नुृ भएको छ ।जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिने गरिन्छ त्यसरी नै यो पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको प्रधानमन्त्रीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार