बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • समाचार
  • हिमानी कोषले सुरु गरयो स्वदेश फर्क स्वदेशै स्वर्ग अभियान

हिमानी कोषले सुरु गरयो स्वदेश फर्क स्वदेशै स्वर्ग अभियान

  • शनिबार, साउन १८, २०८२
हिमानी कोषले सुरु गरयो स्वदेश फर्क स्वदेशै स्वर्ग  अभियान

काठमाडौ —हिमानी कोषले स्वदेश फर्क स्वदेशै स्वर्ग भन्ने मूल नाराका साथ शनिबार बाट इभेन्ट आयोजना सुरु गरेको छ । आफ्नो देश आफ्नो मातृभूमिप्रतिको दायित्व र कर्तब्यलाई सम्झेर देशमै सीप, ऊद्योग, व्यवसाय गर्न चाहने युवाहरुलाई ब्रेन ड्रेन टु ब्रेन गेन कार्यक्रम गरिएको कोषले जानकारी दिएको छ । हिमानी कोष र इन्टरनेशनल क्लबको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह यूर्बयुवराज्ञी हिमानी शाह,नवयुवराज हृदयेन्द्र शाह,सहभागी भएका छन । हिमानी ट्रष्ट्रद्वारा काठमाडौंमा आयोजित मेलामा स्वदेशमा उत्पादित दुई दर्जनभन्दा बढी सामानका स्टल छन् । मेलामा कुचोदेखि नेपाली कपडा, छालाका झोला, सावुन, स्याम्पु, माला, श्रृगांरका सामानलगायत राखिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार