बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • परराष्ट्रमन्त्री राणा र भारतीय बिदेश सचिव मिस्री बीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भारतीय बिदेश सचिव मिस्री बीच भेटवार्ता

  • आइतवार, भदौ १, २०८२
परराष्ट्रमन्त्री राणा र भारतीय बिदेश सचिव मिस्री बीच भेटवार्ता

मुगु —नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विक्रम मिस्री र परराष्ट्र मन्त्री आरजु राणा देउवाबीच सिहदरबारमा भेटवार्ता भएको छ । २ दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्री आइतबार राजधानी आइ पुगेका छन । विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सित भेटवार्ता गएका थिए ।

चर्चामा

सम्बन्धित समाचार