मङ्लबार, भदौ १०, २०८२
मङ्लबार, भदौ १०, २०८२
  • होमपेज
  • देश
  • आज हरितालिका तीज पर्व खुशीका साथ मनाइदै

आज हरितालिका तीज पर्व खुशीका साथ मनाइदै

  • मङ्लबार, भदौ १०, २०८२
आज हरितालिका तीज पर्व  खुशीका साथ मनाइदै

मुगु —भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दुनारीको महानपर्व हरितालिका तीज पर्व आज खुशीका साथ  मनाइदै छ पशुपति नाथ लगायत शिवालयमा पुजा आराधनाको लागि महिलाहरु बिहानै देखि भीड लागेको छ । पुजा आराधानको निम्ति पशुपतिनाथका चार वटै ढोका खुल्ला गरिएको छ । शहरी क्षेत्रमा मात्र नभए हिमाली क्षेत्रका महिलाहरु पनि नाचगाना गरि तीज पर्व मनाउने गरेका छन ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहि आएको छ ।

चर्चामा

सम्बन्धित समाचार