शनिबार, कार्तिक २, २०८२
शनिबार, कार्तिक २, २०८२
  • होमपेज
  • समाचार
  • वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

  • बुधबार, भदौ ११, २०८२
वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

काठमाडौ-नेपाल सरकारका वन तथा वातावरण माननीय मन्त्री ऐनबहादुर शाही ठकुरी र सचिव डा.राजेद्र प्रसाद मिश्र बीच आज आर्थिक बर्ष २०८२÷०८३ को कार्यसम्पादन सम्झौता गरिएको छ । यसै सन्दर्भमा मन्त्रालयका सचिव र महाशाखा प्रमुख बिभागिय प्रमुख बीच पनि कार्यसम्पादन सम्झौता भएको छ .तस्विर क्याराभान खबर

चर्चामा

सम्बन्धित समाचार