शुक्रबार, भदौ २७, २०८२
शुक्रबार, भदौ २७, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सूचीकरणका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

सूचीकरणका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

  • बिहिबार, भदौ १९, २०८२
सूचीकरणका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

मुगु- सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले सूचीकरणमा नआएको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकपछि उक्त निर्णय लिइएको हो ।मन्त्रालयका अनुसार सूचीकृत भएका बाहेकका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार