बिहिबार, भदौ २६, २०८२
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • समाचार
  • संबैधानिक डायरामा देशलाई निकास दिन प्रयास गर्दछु,राष्ट्रपति पौडेल

संबैधानिक डायरामा देशलाई निकास दिन प्रयास गर्दछु,राष्ट्रपति पौडेल

  • बिहिबार, भदौ २६, २०८२
संबैधानिक डायरामा देशलाई निकास दिन प्रयास गर्दछु,राष्ट्रपति पौडेल

काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताउनु भएको छ । उहाले बिहिबार एक वक्तव्य जारी गरेर बताएका हुन । देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु, उहाको भनाई छ । राष्टपतिले बिज्ञप्तीमा उल्लेख गर्दै भन्नु भएको छ नागरिकहरूको मागलाई सम्बोधन गर्नका लागि छिटोभन्दा छिटो समस्याको समाधान खोजिने कुरामा विश्वस्त रहन पनि सबैलाई आग्रह गर्दछु । सामाजिक सञ्जालहरूमा राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने धारणा आएका छन ।

चर्चामा

सम्बन्धित समाचार