बिहिबार, अशोज २, २०८२
बिहिबार, अशोज २, २०८२
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा विघटन फागुन २१ गते आम निर्वाचन

प्रतिनिधिसभा विघटन फागुन २१ गते आम निर्वाचन

राजनीतिक दलहरु असहमति

  • शनिबार, भदौ २८, २०८२
प्रतिनिधिसभा विघटन फागुन २१ गते आम निर्वाचन

फाइल तस्विर

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय  गर्नु भएको छ । ।प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको प्रस्ताव पेस  गरेपछि उक्त सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि निर्वाचन मिति  तोक्नु भएको हो । जेन–जी आन्दोलनको माग बमोजिम  कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको छ । यता  प्रमुख राजनीतिक दलहरुले प्रतिनिधिसभा बिघटन प्रति असहमति जनाएका छन । अन्तरिम प्रधानमन्त्री नियुक्त गर्दा अपनाइएको प्रकृया गलत भएको प्रमुख दलको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार