
मुगु —प्रधानमन्त्री सुशीला कार्कीले संञ्चार तथा सुचना प्रबिधि मन्त्रीमा इमेल टेलिभिजनका समाचार प्रमुख जगदीश खरेलको नाम सिफारिस गरेकी छन । आइतबार राष्टपति समक्ष खरेलको नाम गरेकी हुन । खरेलसँग लामो पत्रकारिता अनुभवका कारण अन्तरिम सरकारको सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।