
मुगु —काठमाडौको नयाँ प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेल नियुक्त भएका छन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत पौडेललाई गृह मन्त्रालयमा सरुवा गरी काठमाडौँ जिल्लाको सिडिओ नियुक्त गरिएको छ । यस अघिका काठमाडौमा प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई गृह मन्त्रालय फिर्ता गरिएको छ ।