बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • देश
  • अनलाइन सञ्चारमाध्यम दर्ता,नबिकरण सूचना विभागबाटै गरिने

अनलाइन सञ्चारमाध्यम दर्ता,नबिकरण सूचना विभागबाटै गरिने

  • बिहिबार, अशोज ९, २०८२
अनलाइन सञ्चारमाध्यम दर्ता,नबिकरण सूचना विभागबाटै गरिने

मुगु —सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नविकरण सूचना तथा प्रशारण विभागबाटै गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले अनलाइन सञ्चारमाध्यमको दर्ता नविकरण सूचना विभागबाट नै यथावत् रुपमा गर्न सकिने बताउनु भएको छ । यसअघि सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार