
मुगु जिल्ला सोरु गाउँपालिका स्थित कच्चे जिउलामा पाकेको धान बाली किसानले काटेर भित्रयाउन सुरु गरेका छन । सिमित कच्चे गाउमा मात्र नभएर धान उत्पादन हुने बस्तीका किसानलाई यति बेला भित्रयाउन चटारो छ । सोरु, खत्याड, छायानाथ रारा नगरपालिकाको बेशीतिरका बस्तीमा धान पाकेपछि किसानलाई घर भित्रयाउन सुरु गरेका हुन । फोटो क्याराभान खबर