शनिबार, अशोज २५, २०८२
शनिबार, अशोज २५, २०८२
  • होमपेज
  • समाचार
  • राष्ट्रपति पौडेलले आज जेनजी टोलीसित छलफल गर्दै

राष्ट्रपति पौडेलले आज जेनजी टोलीसित छलफल गर्दै

  • शनिबार, अशोज २५, २०८२
राष्ट्रपति पौडेलले आज जेनजी टोलीसित छलफल गर्दै

मुगु —राष्ट्रपति रामचन्द्र पौडेलले आज जेनजीको टोलीसँग छलफल गर्दै छन । उक्त छलफलका लागि जेनजीको टोलीलाई बिहान १० बजे राष्ट्रपति कार्यालय बोलाइएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीको टोलीसँग छलफल गर्न लागेका छन । आजको छलफलमा जेनजीको माग र आगामी राजनीति बारे छलफल हुने जनाएको छ । राष्टपति पौडेलले शुक्रबार अन्तरिक सरकार सहित सर्बदलिय बैठक गरि आगामी फागुन २१ गते हुने निर्बाचनको लागि छलफल गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार