शुक्रबार, कार्तिक १, २०८२
शुक्रबार, कार्तिक १, २०८२
  • होमपेज
  • देश
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

  • मङ्लबार, अशोज २८, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

मुगु —नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बैठक बस्दै छ । जेन–जी आन्दोलन पछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी महाधिबेसन तथा पार्टीको राजनीतिक रणनीति विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । आज दिउसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको होउक्त केन्द्रीय कार्य समितिको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ । सोही बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापति उपस्थित हुने छन ।

चर्चामा

सम्बन्धित समाचार