आइतवार, कार्तिक ३, २०८२
आइतवार, कार्तिक ३, २०८२
  • होमपेज
  • देश
  • आज काग तिहार पर्व मनाउदै

आज काग तिहार पर्व मनाउदै

  • आइतवार, कार्तिक ३, २०८२
आज काग तिहार पर्व मनाउदै

मुगु —आज काग तिहार पर्व मनाइदै छ । तिहारको पहिलो दिन आइतबार काग तिहार पर्व मनाइने गरिन्छ । कागलाई दही भात खुवाएमा कागले यमराज समक्ष राम्रो सन्देश पु¥याउँछ भन्ने विश्वास रहेको छ । तिहारको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मी पूजा, चौथो दिन गाई तिहार र पाँचौं दिन भाइटिका गरी पाँच दिनसम्म मनाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार