सोमवार, मंसिर १५, २०८२
सोमवार, मंसिर १५, २०८२
  • होमपेज
  • समाचार
  • आज देखि रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

आज देखि रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • शुक्रबार, कार्तिक २१, २०८२
आज देखि रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

मुगु —आज देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनको सौराहामा सुरु हुने भएको छ । उक्त बैठकमा देशभरका केन्द्र प्रदेश र सबै जिल्लाका प्रतिनिधि गरि करिव ५ सय भन्दा बढी सहभागी रहने रास्वपाका सचिव हरि ढकालले जानकारी दिए । चितवनको सौराहामा आयोजित रास्वपाको बैठकमा पार्टीको आगामी रणनीति योजना तय गरिने भएको छ । सो बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन र उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची रहेको सचिव ढकालले बताए ।

चर्चामा

सम्बन्धित समाचार