मुगु जिल्लाको उत्कृष्ट पर्यटकिय गन्तब्य राराले दिनमा छिनछिनमा रुप फेर्ने गरेको छ । बिहान दिउसो मध्यान्ह र साझतिर राराले रुप बदल्ने गरेको छ । रारा तालको अनेक रुप हेर्न पर्यटकले तालको छेउछाउ घुमि रहनु पर्छ । तस्विर क्याराभान खबर