शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • कीर्तिपुर क्रिकेट मैदानमा रौनक

कीर्तिपुर क्रिकेट मैदानमा रौनक

  • मङ्लबार, मंसिर २३, २०८२
कीर्तिपुर क्रिकेट मैदानमा रौनक

काठमाडौ —काठमाडौ स्थित कीर्तिपुरमा क्रिकेटको रौनक छाएको छ । आज पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स बीचको खेल हेर्न दर्शक र खेलप्रेमीले खचाखच भरिएको छ । बीच मैदानमा क्रिकेटको खेल भइरहदा वरिपरि चारै तिर उल्लास उमंग उल्लासले रौनक देखिएको छ । खेल हेर्न कलाकार खेलाडी कर्मचारी बिधार्थीले भरिभराउन भएका छन । चिसोको कुनै अनुभव नै नगरि खेल प्रतिको उल्लासले तातो छाएको छ । नेपालीलाई जोडने फुलको माला जस्तो क्रिकेट लाई हेर्न बिश्वभर छरिएर रहेको नेपालीहरु उत्साहित छन । नेपालीहरू क्रिकेटलाई केवल खेल मात्र हैन,उत्सवको रूपमा लिएका छन ।

चर्चामा

सम्बन्धित समाचार