शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • समाचार
  • कस्तो रहला आज देशभरको मौसम

कस्तो रहला आज देशभरको मौसम

  • शनिबार, पुस ५, २०८२
कस्तो रहला आज देशभरको मौसम

मुगु —कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु कुहिरो लाग्ने छ महाशाखाले दिएको जानकारी अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार