शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • आज क्रिसमस डे मनाइदै, देशभर सार्वजनिक बिदा

आज क्रिसमस डे मनाइदै, देशभर सार्वजनिक बिदा

  • बिहिबार, पुस १०, २०८२
आज क्रिसमस डे मनाइदै, देशभर सार्वजनिक बिदा

मुगु— क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदै छन ।आजभन्दा २ हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्माएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले जानकारी दिए ।उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका गहतराजको भनाई छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउन थालेको उहाको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार