मुगु —महानगरपालिकाका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्वीर आफनो सामाजिक सञ्जालमा सेयर गर्दै म नेपाल हाँसेको हेर्न चाहन्छु लेखेका छन । बालेन सहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ बीच आगामी निर्वाचनमा सँगै जाने सहमति पछि बालेनले म नेपाल हाँसेको हेर्न चाहन्छु लेखेका हुन ।