काठमाडौ –नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी विभाजन नहुने बताएका छन । सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफल गरेर बाहिरिने क्रममा सञ्चारकर्मी सित कुराकानी गर्दै नेता कोइरालाले पार्टी बिभाजन रोक्न प्रयास जारी रहेको बताउनु भएको छ ।