आइतवार, माघ ४, २०८२
आइतवार, माघ ४, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • नेकपा कर्णाली प्रदेश सभा दलको नेतामा मंगल शाही चयन

नेकपा कर्णाली प्रदेश सभा दलको नेतामा मंगल शाही चयन

  • शनिबार, माघ ३, २०८२
नेकपा कर्णाली प्रदेश सभा दलको नेतामा मंगल शाही चयन

मुगु —नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेश सभा संसदीय दलको नेता चयन गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई ध्वनी मतको आधारमा बहुमत बाट संसदीय दलको नेता चयन गरेको छ ।दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट, दुर्गाबहादुर रावत र मंगलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनी मतले बहुमतको आधारमा शाहीलाई दलको नेतामा चयन भएका छन ।

चर्चामा

सम्बन्धित समाचार