बुधबार, माघ २१, २०८२
बुधबार, माघ २१, २०८२
  • होमपेज
  • राजनीति
  • हल्लाका पछाडी नलागौ रुख चिन्ह बाहेक अरु कल्पना गर्न सकिन्न, पूर्णबहादुर खडका

हल्लाका पछाडी नलागौ रुख चिन्ह बाहेक अरु कल्पना गर्न सकिन्न, पूर्णबहादुर खडका

  • आइतवार, माघ ४, २०८२
हल्लाका पछाडी नलागौ रुख चिन्ह बाहेक अरु कल्पना गर्न सकिन्न, पूर्णबहादुर खडका

मुगु —नेपाली कांग्रेस देउवा पक्षधर कार्यवाहक सभापति पूर्णबहादुर खडकाले रुख चुनाव चिन्ह बाहेक अन्य कल्पना पनि गर्न नसकिने बताउनु भएको छ ।आइतवार आफनो सामाजिक सञ्जालमा राख्दै खडकाले न्याय पाउने विश्वासका साथ सर्वोच्च पुगेको अन्यथा सोच्ने कुरा नभएको बताउनु भएको छ । निर्वाचन आयोगको निर्णय विरुद्धमा पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारको लागि न्याय पाउने विश्वासका साथ हामी सर्वोच्च अदालत गएका हौ खडकालेउल्लेख गर्नु भएको छ ।खडकाले लेख्नु भएको छ, सर्वोच्च अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ रुख चुनाव चिन्हबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिन ।।

चर्चामा

सम्बन्धित समाचार