मङ्लबार, फाल्गुन १९, २०८२
मङ्लबार, फाल्गुन १९, २०८२
  • होमपेज
  • समाचार
  • पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जादै

पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जादै

  • बिहिबार, माघ ८, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जादै

काठमाडौ —पूर्वराजा ज्ञानेन्द्र शाह शाह र पूर्वरानी कोमल शाह जनकपुरधाम जाने जादै छन । संवाद सचिवालयका अनुसार माघ १२ गते उनीहरू जनकपुरधाम पुगेर जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम तय गरिएको जनाएको छ पूर्वराजाको आगमन लाई लक्षित गर्दै राप्रपा धनुषाले स्वागत तथा व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ ।

चर्चामा

सम्बन्धित समाचार