आइतवार, चैत्र २२, २०८२
आइतवार, चैत्र २२, २०८२
  • होमपेज
  • देश
  • कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक यस्ता छन १० भिजन

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक यस्ता छन १० भिजन

  • बुधबार, फाल्गुन ६, २०८२
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक यस्ता छन १० भिजन

मुगु —कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रतिज्ञापत्र  सार्वजनिक गरेको छ।ऐतिहासिक जनकपुरबाट कांग्रेसले बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो ।सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा भएको हो।प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी ‘भिजन’ का १० बुँद निम्न बमोजिमका छन ।
कांग्रेसका १० भिजन
१ सम्मानित भएर बाँच्न पाउने नेपाल
२ सपना देख्न सक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

चर्चामा

सम्बन्धित समाचार