बुधबार, फाल्गुन २०, २०८२
बुधबार, फाल्गुन २०, २०८२
  • होमपेज
  • समाचार
  • राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्की बीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्की बीच भेटवार्ता

  • बुधबार, फाल्गुन २०, २०८२
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्की बीच भेटवार्ता

काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की बीच भेटवार्ता भएको छ । बुधबार अपरान्ह प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय पुगेकी हुन । प्रधानमन्त्री कार्कीले चुनावको सम्पूर्ण तयारी बारे राष्ट्रपतिलाई जानकारी गराएकी छन । बिहीबार प्रतिनिधि सभा निर्वाचनको मतदान हुदैछ ।

चर्चामा

सम्बन्धित समाचार