बिहिबार, फाल्गुन २१, २०८२
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • समाचार
  • देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु

देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु

  • बिहिबार, फाल्गुन २१, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु

काठमाडौ —देशभर प्रतिनिधिसभा निर्वाचन मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी गराएको हो । मतदाताहरुले आज अपरान्ह ५ बजेसम्म मतदान गरिने आयोगले जनाएको छ । मतदाताले मतदान गर्न परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाउनु पर्ने छ ।

चर्चामा

सम्बन्धित समाचार