शनिबार, फाल्गुन २३, २०८२
शनिबार, फाल्गुन २३, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुमा तीन दिनपछि मतगणना सुरू

मुगुमा तीन दिनपछि मतगणना सुरू

  • शनिबार, फाल्गुन २३, २०८२
मुगुमा तीन दिनपछि मतगणना सुरू

मुगुमा तीन दिनपछि शनिबार ४ बजे बाट मतगणना सुरू भएको छ ।मुगुको उत्तरी भेग पर्ने मुगुम कार्मारोड. गाउ“पालिकाको मुगु र डोल्फू मतदान केन्द्र बाट मतपेटिका ल्याउन ढिलाई भएपछि मतगणना हुन सकेको थिए । उक्त मतदान केन्द्र बाट आज १२ बजे मतपेटीका जिल्ला सदरमुकाम गमगढी पुगेपछि सबैदलिय बैठक बसेर बल्ल मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी प्रेमराज खनियाले बताए ।

चर्चामा

सम्बन्धित समाचार