सोमवार, फाल्गुन २५, २०८२
सोमवार, फाल्गुन २५, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुमा कांग्रेस खड्गबहादुर शाहीको अग्रता

मुगुमा कांग्रेस खड्गबहादुर शाहीको अग्रता

  • आइतवार, फाल्गुन २४, २०८२
मुगुमा कांग्रेस खड्गबहादुर शाहीको अग्रता

मुगु —मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाहीले अग्रता लिएका छन । अहिलेसम्म शाही ६ हजार ५ सय ३० मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले ५ हजार ६ सय २४ मत ल्याएका छन्।
नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाहीले ३ हजार ३६ मत प्राप्त गरेका छन । छायानाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउ“पालिकाको मत गणना सकेर अहिले खत्याड गाउपालिकाको मत गणना पनि अन्तिम चरणमा पुगेको छ । सोरु गाउपालिका मत गणना अझै बाकी छ ।

चर्चामा

सम्बन्धित समाचार