काठमाडौ —डेढ साता यता देखि काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्चस्तरमा पुगेको छ । यति बेला राजधानी वायु प्रदुषणले ढपक्क ढाकेको छ । वायु प्रदुषणका कारण डेढ साता देखि राम्रो संग घाम लागेको छन । धुलो र वायुमण्डलमा रहेको फोहोरका कणहरू सतहमा बढी जम्मा हुनु मुख्य कारण बनेको छ । स्थानीय बासिन्दाहरूमा स्वास्थ्यसम्बन्धी चिन्ता बढाएको छ । आखा पोल्ने चिल्याउने जस्ता समस्या देखिएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आबश्यक काम बाहेर घर बाहिर ननिस्कन भनेको छ ।