शुक्रबार, फाल्गुन २९, २०८२
शुक्रबार, फाल्गुन २९, २०८२
  • होमपेज
  • राजनीति
  • ज्ञानेन्द्र शाहीको निर्वाचन खर्च २० लाख सार्वजनिक

ज्ञानेन्द्र शाहीको निर्वाचन खर्च २० लाख सार्वजनिक

  • शुक्रबार, फाल्गुन २९, २०८२
ज्ञानेन्द्र शाहीको निर्वाचन खर्च २० लाख सार्वजनिक

मुगु —प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाही,ज्ञानेन्द्र शाही आफ्नो चुनावी खर्च २० लाख ५० हजार सार्वजनिक गरेका छन । निर्वाचनमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन । सवारी साधन र इन्धनमा धेरै ५ लाख ९० हजार झण्डा ब्यानर नमुना पत्र प्रचार प्रशारमा २ लाख २० हजार , युवा परिचालन स्वयम सेवकमा ८० हजार लगायत शिर्षकमा २० लाख ५० हजार खर्च भएको शाहीले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार