शुक्रबार, फाल्गुन २९, २०८२
शुक्रबार, फाल्गुन २९, २०८२
  • होमपेज
  • समाचार
  • ओलीका बुबा प्रति श्रद्धाञ्जली दिदै बालेनले भने पिता जस्तो गुरु कोही छैन

ओलीका बुबा प्रति श्रद्धाञ्जली दिदै बालेनले भने पिता जस्तो गुरु कोही छैन

  • शुक्रबार, फाल्गुन २९, २०८२
ओलीका बुबा प्रति श्रद्धाञ्जली दिदै बालेनले भने पिता जस्तो गुरु कोही छैन

काठमाडौ—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहन प्रसाद ओली प्रति हार्दिक श्रद्धाञ्जली दिएका छन । शुक्रबार साझ बालेन सामाजिक सञ्जाल मार्फत ओलका पिता प्रति श्रद्धाञ्जली दिएका छन ।बालेनले खेलेका छन पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन पिताजस्तो देवता पनि कोही छैन । केही समय अघिमात्रै आफूले पिता गुमाएको स्मरण गर्दै बालेनले पिताको अनुपस्थितिबाट जिन्दगीमा कतिसम्म रित्तोपन ल्याउँछ भन्ने आफूले महसुस गरेको उल्लेख गरेका छन । बालेनले खेलेका छन पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु। पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्

चर्चामा

सम्बन्धित समाचार